breaking news खैरो हेरोइनसहित पक्राउ December 18, 2025 16 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानरपालिका–१६ का ३९ वर्षीय रन्जोक उप्रेती छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट २६३ ग्राम खैरो हेराइन बरामद भएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook