खैरो हेरोइनसहित पक्राउ

16

काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  विराटनगर महानरपालिका–१६ का ३९ वर्षीय रन्जोक उप्रेती छन् ।

उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट २६३ ग्राम खैरो हेराइन बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here