पेस्तोल तथा भरूवा बन्दुक बरामद

24

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-९ च्यासलबाट पेस्तोल १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।

कास्की, माछापुच्छ्रे गाउँपालिका-८ घलेल जंगलबाट भरूवा बन्दुक १ थान गए राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here