काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोराका नाम दोहोर्याएर उल्लेख गरेको पाइएको छ ।
प्राप्त भएको कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा यादवपुत्र डा.चन्द्रमोहन यादवको नाम दोहोर्याएर उल्लेख गरिएको पाइएको हो ।


















