मृत अवस्थामा फेला

17

काठमाडौं । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखान बसपार्क डेरा गरी बस्ने भारत सिकिम घर भएकी ३२ वर्षीया पदमा तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

सुनसरी, धरान उपमहानगरपालिका-१७ पटनाली खानेपानी ट्याङ्की भित्र सोही ठाउँ बस्ने ७२ वर्षीय सम्बर सिंह मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here