बन्दसूचीमा राष्ट्रपति यादवका छोराका नाम दोहोर्‍याए

17

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोराका नाम दोहोर्‍याएर उल्लेख गरेको पाइएको छ ।

प्राप्त भएको कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा यादवपुत्र डा.चन्द्रमोहन यादवको नाम दोहोर्‍याएर उल्लेख गरिएको पाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here