तिर्थमान महर्जनकाे ३० औं गीतको छांयाकन सम्पन्न

19
काठमाडाैं । तिर्थमान महर्जन महर्जनकाे ३० “तिमिलाथें बांलम्ह हिसिदुम्ह मय्जु” गितकाे छायांकन सम्पन्न भएकाे छ । 

यस म्युजिक भिडिओको छायांकन सुरेश ख्वाक श्रेष्ठ र हरिकृष्ण प्रजापतिले गर्नु भएको छ भने गायनमा भुपेन शाक्य र सरिना शाहीको मिठो स्वर दिएका छन् ।  यसका अलावा गितका वरिष्ठ संगितकार शिव शाहीले आफ्नै म्युजीक स्टुडियो शिव मिनी रिकडिङ्गमा रिकर्ड गर्नु भएको छ ।
म्युजिक भिडिओमा नृत्य निर्देशन स्वयं कलाकार सुदिप प्रजापतिले गर्नु भएको छ भने मुख्य कलाकारहरुमा सन्जना वज्राचार्य र अन्य कालाकारहरुले अभिनय गर्नु भएको छ ।
यस गितका गायक तथा रचनाकारहरुको परिकल्पनामा यस म्युजिक भिडिओले एउटा बेग्लै पहिचान वनाउने छ भन्ने आशा लिएको छ साथै यस म्युजिक भिडिओ चाँदै नै युत्युब मार्फत विभिन्न टिभि च्यानलहरुमा छिट्टै रिलिज हुने भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here