काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषदका सदस्यहरूले आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैजसो मन्त्रीहरूसँग सम्पत्तिका रूपमा सुन पनि उल्लेख्य मात्रामा देखिएको छ।
आजको सुनको मूल्य अनुसार एक तोला सुनको मूल्य २ लाख ९७ हजार छ। यस आधारमा कुन मन्त्रीसँग कति रूपैयाँ बराबरको सुन छ त?
बालेन्द्र शाह, प्रधानमन्त्री
श्रीमतीको नाममा १९० तोला सुन
आइतबारको मूल्य अनुसार- ५ करोड ६४ लाख ३० हजार रूपैयाँ
डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
७५ तोला सुन
आइतबारको मूल्य अनुसार- २ करोड २२ लाख ७५ हजार रूपैयाँ
शिशिर खनाल, परराष्ट्रमन्त्री
२२ तोला सुन
आइतबारको मूल्य अनुसार- ६५ लाख ३४ हजार रुपैयाँ
विराज भक्त श्रेष्ठ, ऊर्जामन्त्री
१५ तोला सुन
आइतबारको मूल्य अनुसार- ४४ लाख ५५ हजार रुपैयाँ
सुधन गुरूङ, गृह मन्त्री
८९ तोला सुन
आइतबारको मूल्य अनुसार- २ करोड ६४ लाख ३३ हजार रुपैयाँ
सुनिल लम्साल, भौतिक मन्त्री
३० तोला सुन


















