तीन सहायक रथी उपरथीमा बढुवा

18

काठमाडौं । नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा भएका छन् ।

बढुवा हुनेहरूमा प्राविधि सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्तिजंग बस्नेत छन् ।

उनीहरुलाई १० वैशाखको मन्त्रीपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्ण भएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here