करिब ६ सय २२ किलो गाँजा बरामद

9

भोजपुर । आमचोक गाउँपालिका-८ पोयाम्पास्थित टहराबाट अवैध लागूऔषध गाँजा करिब ६ सय २२ किलो ३० ग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here