बजारमा आज सुनचाँदीको मूल्य बढ्याे

4

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

बुधबार सुन तोलामा दुई लाख ९६ हजार आठ रुपैयाँमा  कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०० रुपैयाँले बढेर तोलामा पाँच हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी तोलामा  पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here