लिखत सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ

0

 

पर्सा । लिखत सम्बन्धी कसुर मुद्दाका प्रतिवादी वीरगंज महानगरपालिका-३ बस्ने ५६ वर्षीय राजेशमान सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई ठोरी गाउँपालिका-३ स्थित ठोरी रिसोर्टबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here