breaking newsराजनीति रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित June 24, 2026 5 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook