आज सुनको मूल्य बढ्याे

24

काठमाडौं । बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ७८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर चार हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने चाँदी तोलामा चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here