बाघको आक्रमणबाट एक महिला घाइते

1

धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्

प्रहरीकाल जानकारी गराए अनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।

उपाध्याय आइतबार साँझ शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ ।

उनको उद्धार गरेर उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएको छ । उपाध्यायको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here