मृत अवस्थामा फेला

16

काठमाडौं । कैलाली, लम्कीचुहा नगरपालिका-६ प्रवलास्थित चरेला नदीमा सोही नगरपालिका-९ दुर्गौली बस्ने ३० वर्षीय राम प्रसाद चौधरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका-३ छुतुवास्थित दुधकोशी नदीमा सोही गाउँपालिका-२ लुक्ला बस्ने थुलुङ दुधकोशी गाउँपालिका-८ घर भएका २० वर्षीय निशान राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here