नेपालको नयाँ फिफा वरीयतामा गिरावट

3
दक्षिण एसियाली वरीयतामा भने नेपाल तेस्रो स्थानमै यथावत् छ। १ सय ३८ औँ स्थानमा रहेको भारत क्षेत्रीय वरीयतामा शीर्ष स्थानमा रहँदा १ सय ७३ औँ स्थानको माल्दिभ्स दोस्रो स्थानमा छ।
नेपालपछि बंगलादेश १ सय ८२ औँ स्थानमा रहेको छ। श्रीलंकाले भने तीन स्थान सुधार गर्दै १सय ८४ औँ स्थानमा उक्लिएको छ। यस्तै, भुटान १ सय ९२औँ तथा पाकिस्तान एक स्थान सुधार गर्दै १ सय ९७ औँ स्थानमा पुगेको छ।
फिफाको निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन नपाइरहेको अवस्थामा नयाँ वरीयतामा समेत एक स्थानको गिरावट आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here