दशैं नजिकिएसँगै किनमेल गर्नेको भिड बढ्याे

5

काठमाडौं । नेपालीहरूको मुख्य पर्व दशैं नजिकिएसँगै काठमाडौंको उपत्यका लगायतका बजारहरूमा किनमेल गर्नेको भिड बढेको छ।

दशैंका लागि आवश्यक पर्ने सरसामानहरू खरिद गर्नका लागि यति खेर राजधानीका मुख्य बजारहरूमा मानिसहरूको ठूलो भिड लागेको देख्न सकिन्छ ।

ललितपुरको लगनखेल बजारमा पनि दशैंका लागि सामान किन्नेहरूको भिड लागेको छ । लत्ताकपडा, भाँडावर्तन लगायत दशैंका लागि आवश्यक सामान किन्न मानिसहरू पसलहरूमा भिड लागेको देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here