प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’ प्रदान

2

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ बाट सम्मान गरिएकाे  छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उनलाई उक्त राजकीय सम्मान दिइएको हो।

गार्ड अफ अनर अघि राष्ट्रपति भवन परिसरमा भारतीय समकक्षी मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अङ्कमाल गर्दै न्यानो स्वागत गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here