राष्ट्रपति पौडेल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

5

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । हिजो रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । सो भेटमा बालेनको भारतको औपचारिक भ्रमण लगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीसँगको भेटपछि रविले आज राष्ट्रपतिलाई पनि भेटेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here