पूर्व राजाले यस बर्ष जन्मदिन नमनाउने

193
काठमाडाैं – पूर्व राजा ज्ञानेन्द्र शाहले यसबर्ष आफ्नाे जन्मदिन विशेष रुपमा नमनाउने जानकारी गराउनु भएकाे छ । आज असार १० गते एक प्रेस बिज्ञप्ति जारी गर्दै पूर्वराजाले देशमा ब्याप्त बेथीतिप्रति चिन्ता ब्यक्त गर्नु भएकाे छ । स्मरणीय छ असार २३ गते पूर्वराजा ज्ञानेन्द्रकाे जन्मदिन हाे ।
प्रस्तुत छ प्रेस बिज्ञप्तिकाे पूर्ण अंश –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here