एजेन्सी, कुनै समयकी चर्चित भारतीय अभिनेत्री आमा बन्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले आमा बन्न लागेपछि प्रि नेटल मसाज लिइरहेको सञ्चार माध्यमले जनाएका छन् ।
हाल लण्डनमा रहेकी उनले गत वर्ष चलचित्र निर्माता आदित्य चोपडासँग विवाह गरेकी थिइन । यस समाचारका विषयमा उनको परिवार र उनले पनि कुनै प्रतिक्रिया दिएकी छैनन् ।