ग्लोबलको स्मार्ट मोबाइल बैंकिङ

345

काठमाडौं÷ ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक स्मार्ट टेक्नोलोजीको ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा ल्याएको छ । मोबाइल बैंकिङ सेवामार्फत सबै ग्राहकले सहज रूपमा आफ्नो मोबाइलबाट नै बैंकिङ कारोबार गर्न सक्ने जनाइएको छ । बैंकिङ कारोबार गर्न हरेक पटक बैंकसम्म पुग्नुपर्ने समस्यालाई ध्यान दिएर बैंकले ग्लोबल नामक एप्लिकेसन डाउनलोड गरी ग्लोबल स्मार्ट सेवा उपभोग गर्न सक्ने जनाइएको छ । स्मार्ट सेवा सञ्चालनमा ल्याएको जनाइएको छ । ग्राहकले गुगलबाट ग्लोबल स्मार्ट नामक एप्लिकेसन डाउनलोड गरी ग्लोबल स्मार्ट सेवा उपभोग गर्न सक्ने जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here