अमेरिकामा सार्वजनिक भयो ‘कहीाकतै’

204

काठमाडौं– लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा समर्पित गायक तथा संगीतकार राजेन्द्र राई र एञ्जिला राईको गीतिसंग्रह ‘कहीाकतै’ अमेरिकाको न्यूयोर्कस्थित कुइन्स प्यालेसमा सार्वजनिक गरिएको छ ।
यो संग्रहमा गायक राईसागै बिनोद खम्बु, सन्नी गील, उदयराज पौडेल र राजेन्द्र राइले संगीत भरेका छन् । यस्तै, विनोद खम्बु, शान्ती लामा, राजेन्द्र श्रेष्ठ र स्वयं गायकले शब्द लेखेका छन् । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली वाणिज्यदूतावास न्यूयोर्कका उपप्रमुख प्रविण भट्टराई, कार्यक्रमका सभापति लोकगायक नबिन ढुंगेल, अतिथि गायक यम बराल, नेपाल अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरले एकसाथ एल्बमको विमोचन गरेका थिए ।
यो एल्बममा ‘ए माया, आाखा भरी, जाादा जाादै, माया मेरी’ लगायतका १० गीत समावेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here