नेपाली भाषाका यौन वेबसाइट छ्याप्छ्याप्ती

777

काठमाडौं/ इन्टरनेट प्रयोगकर्ताहरु माझ यौनका सन्दर्भ खोज्ने त्यस माथि पनि नेपाली भाषाका यौन सामग्री बढी खोजिने गरेको समाचारहरु सार्वजनिक भइरहेका हुनछन् । यौन सामाग्रीको अध्याधिक खोजिको प्रभाव अहिले नेपाली यौन सामग्री पढ्न बढी रुचाउनेहरुमा रहेको छ । नेपालमा पनि अशिले नेपाली पोर्न साइटहरु हेर्ने नेपालीको संख्या बढीरहेका छन् ।

आफुलाई हेर्न मन लागेका गतिविधि हेर्न पाइने भएपछि यसतर्फको आकर्षण बढेको पाइएको छ । पश्चिमा देशमा पोर्न साइटहरुको यौन व्यापार राम्रैसंग फष्टाएको छ । विस्तारै यो प्रवृत्ति नेपालमा पनि भित्रिन थालेको देखिएको छ । वैदिक हिन्दु सस्कांरको मूलभूमी मानिने नेपालमा पोर्न साइटहरु चुनौती बनेर देखिएका छन् ।

पोर्न साइट हेर्नेमा पुरुषको संख्या भन्दा महिलाहरुको अत्याधिक देखिएको छ । श्रीमान विदेशमा रहेको वा व्यस्त भइरहने महिलाले समय कटाउन यस्ता साइटको सहारा लिने गरेको बताइन्छ । पोर्न साइट हेरेर परपुरुषसंग आर्कषित भएको र सम्बन्धले अपराधको रुप लिँदै आइरहेको पनि सार्वजनिक भइरहेका छन् ।

इन्टरनमा बढ्दो योन साइटहरु र त्यसमा पनि नेपाली भाषाका यौन वेबसाइटको क्रेज बढनाले भविष्यमा भयानक अपाराधिक रुप लिन सक्ने अवस्था नआउला भन्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here