समाचार बथनाहबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुट्याे June 1, 2023 49 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । भारतको बथनाहबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुटेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल छुटेको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook