मधेसी मोर्चाद्वारा दुई ट्रकमा आगजनी

148

काठमाडौ, २१ मङ्सिर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कपिलवस्तुमा दुईवटा ट्रकमा आजगनी गरेका छन् ।

कृष्णनगरबाट वीरगन्जतर्फ प्याज लोड गरेर जाँदै गरेको ना६ख १२४८ नम्बरको ट्रक र चन्द्रौटाबाट कृष्णनगरतर्फ गइरहेको लु१ख ८७४८ नम्बरको ट्रकमा कार्यकर्ताहरुले सोमबार राति आगजनी गरेका हुन् । तर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने यसप्रति अनभिज्ञ रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here