प्रमुख निर्वाचन आयुक्तमा डा यादव सिफारिस

122

काठमाडौँ, २३ मङ्सिर । संवैधानिक परिषद्को मंगलबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा डा अयोधीप्रसाद यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकको निणर्यबारे सुनाउँदै सभामुख ओनसरी घर्तीले परिषद्को बैठकले डा यादवलाई प्रमुख आयुक्तमा सिफरिस गर्ने निर्णय गरेको जानकारी गराइन । डा. यादव सप्तरी प्रशवनी गाविस बलौनी स्थानीय बासिन्दा हुन उनी हाल निर्वाचन आयोगको कार्यबाहक प्रमुख आयुक्तका रुपमा कार्यरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here