फोन बुथ जत्रो विश्वको सानो डिस्को

173

जर्मनीमा विश्वकै सानो डिस्को रहेको छ । तर यो डिस्को भने एउटा पिसिओ फोनबुथबराबरको क्षेत्रफलमा छ । यो डिस्कोलाई जर्मन कम्पनी ड्यूटसि टेलिकोमले सञ्चालनमा ल्याएको हो । यहाा कुनै समय फोनवुथ थियो र अहिले पनि फोनवुथ बनाउने तयारी भइरहेको छ । यस डिस्कोमा एक समय दुई जनाले मात्रै नाच्न पाउाछन् ।
डिस्कोमा प्रवेशका लागि क्वाइन सिस्टम लागू गरिएको छ । यहाा प्रवेश गर्न तपाईले केवल एक जना मात्रै साथी लिएर जानु पाउनुहुन्छ । तर भित्र डिस्कोमा पाइने प्राय: सुविधा उपलब्ध छन् । यहाा अत्याधुनिक लाईट, डिस्को बल र तपाईले चाहेको म्यूजिक लगाउनका लागि टच स्क्रिनको व्यवस्था छ । यहाा सेल्फी लिन प्रतिबन्ध छ । तर डिस्को आफौले राखेको क्यामेराले तपाईका फोटो र भिडियोहरू कैद गरेको हुन्छ । प्राय: आफ्नी प्रेमिकासाग एक्लै समय बिताउन चाहनेहरू यस्तो डिस्को धाउाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here