गाई र साढेबीच भव्य विवाह

246

भारतमा एक व्यक्तिले आफ्नो घरपालुवा जनावर गाईको भव्य विवाह गरेका छन् । भारतको गुजरातको एउटा गाउामा गाई र साढेको विवाह धूमधामसाग गराइयो । त्यति मात्र होइन, यी दुई जनावरलाई जीवनभरका लागि बन्धनमा बााधियो । सुन्दा अलि विचित्र लागे पनि घटना भने सत्य हो ।

 
गाई र साढेको यो शानदार विवाहमा वर पक्षका तर्फबाट जन्ती पनि टन्नै थिए । विवाह पुरै हिन्दू रितिरिवाजअनुसार गरियो । जसमा ३ सय बढी पहुना विवाह समारोहमा सरिक भएका थिए । विवाहमा सबै मन्त्र पनि पढियो । यो विवाहमा १ लाख ८० हजार भारतीय रूपैयाा खर्च भएको थियो । कार्यक्रमका क्रममा भएको खर्च एउटा संस्थाले बेहोरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here