गाउालेले ठाने यौन खेलौनालाई देवदूत

303

इण्डोनेसियामा एउटा गाउाका गाउालेहरूले यौन खेलौना अर्थात् सेक्स टोयलाई देवदूत मानिरहेको खबर सार्वजनिक भएको छ । सुलावेसी प्रान्तको बांगइ टापुस्थित समुद्रमा एक माझीले गुडिया स्वरूपको उक्त सेक्सटोयलाई तैरिएको अवस्थामा फेला पारेका थिए ।
त्यसपछि एक माझीको परिवारले उक्त सेक्सटोयको हेरचाह सुरु गर्‍यो । उक्त सेक्स टोय एकाएक चर्चित हुन थाल्यो र देवदूतको संज्ञा दिादै त्यसको तस्बिर अनलाइनमा समेत भाइरल बन्न थाल्यो । सेक्स टोयलाई देवदूत ठानेर फैलिरहेको अफवाहले कानून व्यवस्थामा खलल पुग्नसक्ने भन्दै पुलिसले उक्त मामिलाको जााचबुझ सुरु गर्यो । त्यसक्रममा पुलिसले पत्ता लगायो कि त्यो गुडिया कुनै देवदूत थिएन, एउटा हावा भरेको सेक्स टोय थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here