साम्राज्ञी ‘ए मेरो हजुर’मा यस्तो देखिइन्

143

सुटुक्क छायांकन भैरहेको चलचित्र ‘ए मेरो हजुर’को एउटा गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नृत्य गर्दै गरेका केही तस्बिर सार्वजनिक भएको छ ।
साम्राज्ञी एक राष्ट्रियताले भरिएको गीतमा नृत्य गर्दैछिन् । कोरियोग्राफर कविराज गहतराजले यो गीतको कोरियोग्राफी गरेका हुन् । ‘प्यारो लाग्छ मलाई मेरै देश’ बोलको गीतमा साम्राज्ञीले नृत्य गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । यसको भिडियो भने हामी ‘मनोरञ्जन भिडियो समाचार’मा समावेश गर्नेछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here