तीज लक्षित ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

17

काठमाडाैं । बहुचर्चित कलाकार एवम् संगीतकार ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ ।

भक्तिरस एवम् मायाप्रीतिले भरिएकाे यस  म्यूजिक भिडियाेकाे  शब्द रचना  भानुभक्त ढकालकाे रहेकाे छ ।  संगीत र एरेन्ज  एवम् स्वर ओम सुनारका साथै  निर्मला लामा, माया जीएमआर, सकुन कार्की मुना शाहकाे रहेकाे छ ।

तीज लक्षित निर्माण गरिएकाे म्यूजिक भिडियाेकाे गीत रेकर्डिङ, मिक्सिङ र मास्टरिङ नरेश बीबीसी गरेका छन् ।

यस म्यूजिक भिडियाेकाे  निर्देशक बिचल किराती (राई माइला बा)  रहेका छन्  । भने  फिचरिङ खगेन्द्र गिरी, रबित बलामी, रचना गुरुङ, पार्वती ढकाल राई, पासाङ शेर्पा र हुतुतु परिवार तथा  क्यामेरा प्रवीण सुबदी, सम्पादन दिनसान शाह कोरियोग्राफी अनिल सुनुवार रहेका छन्  ।

मनाेरञ्जनभरिपूर्ण यस म्यूजिक भिडियाेकाे निर्माताहरू  जेम्स श्रेष्ठ अलिन ठकुरी (“मिस्टर डेभिल”) बिना क्षेत्री सिंह सीता खनाल प्रमिला राई बिन्दु गौतम सुमी तामाङ राज कटवाल रहेका छ ।

म्यूजिक भिडियाे तलकाे लिंकमा क्लिक गरेर हेर्न सकिन्छ :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here