युद्धकालका जनमुक्ति सेना चुनावी मैदानमा

420

काठमाडौं/ बन्दुकद्वारा परिवर्तन ल्याउन हिँडेका पूर्वजनमुक्ति सेनाहरू नवलपरासीका विभिन्न गाउँ तथा नगरपालिकाबाट स्थानीय तहको निर्वाचनमा चुनावी प्रतिस्पर्धामा छन् । माओवादी जनयुद्धको समयमा जनमुक्ति सेनाको विभिन्न पदमा रहेर लडाइँ लडेका पूर्वजनमुक्ति सेना विनोद बानियाँ, सरोजप्रसाद बढही शर्मा, पप्पु यादव, निर्मला केसीलगायतका व्यक्तिहरू स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा चुनाव लड्दै छन् । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here