भारतको शारदा नहरमा बस खस्यो , ३२ नेपालीको जीवितै उद्धार

88

लखनउ– उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा बुधवार एउटा यात्रु बस खसेको छ। सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खसेको हो ।

बसमा सवार ३२ जना नेपाली रहेको जनाइएको छ । डुबेका ३२ जना सबै सकुसल नै रहेको शारदानगर पुलिस चौकीले जनाएको छ । यात्रुहरुलार्य सामान्य चोट लागेको छ ।

उपचार पछि सबै यात्रु नेपाल पठाइसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here