कक्षा १२ को नतिजा भोली सार्वजनिक हुने

235

कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको परीक्षाको नतिजा मंगलबार नै प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने जनाएको छ।

करिब ४ लाख बिद्यार्थी सहभागी भएको यो वर्ष परीक्षामा बोर्डले यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरेको हो । यसअघि पहिलो चरणमा विज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएको थियो ।

कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here