‘प्रधानमन्त्री ज्यू गर्नुपर्ने काम गर्नुस्’ : गगन थापा

228

काठमाडौं/ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस नेता गगन थापाले प्रदेश सभा डुलेर उपदेश दिन, अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।

नेता थापाले भने –‘प्रदेश सभा डुलेर उपदेश दिन छाड्नुस्, अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस्, प्रधानमन्त्री ज्यू गर्नुपर्ने काम गर्नुस् ।’

नेता थापाले संघीयता असफल, प्रधानमन्त्री सफल बन्न नहुने जनाउँदै भने–‘संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ । यति बुझिदिए पुग्छ, यसको लागि आग्रह गर्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here