काठमाडौं / नेपालटारमा स्थानीय नेवारी खाजा घरमा कार्यरत् रुकुमकी १४ वर्षीय बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् बलात्कृत भएकी छन् ।
बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।
बोहराले खाजा खान गएका वेला ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।


















