अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरेले गरे पदभार ग्रहण

229

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नव नियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पदभार ग्रहण गरेका छन्। संसदीय सुनुवाइ विशेष समितिले बिहीबार दिउँसो घिमिरेलाई सर्वसम्मत चयन गरेको थियो त्यस लगत्तै बिहीबार साँझ टंगालस्थित अख्तियारको मुख्यालयमा प्रमुख आयुक्त घिमिरेले पदभार गहण गरेका हुन्।

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको उपस्थितिमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ गराएलगत्तै प्रमुख आयुक्त घिमिरेले टंगाल पुगेर पदभार ग्रहण गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here