यौनजन्य अपराधको समस्या समाधान नहुने प्रियंकाको तर्क

82

नायिका प्रियंका कार्कीले अश्लिल साईट बन्द गर्नु समस्याको समाधान होइन भन्ने धारणा व्यक्त गरेकी छिन् ।

चलचित्र ‘कथा काठमाडौं’को प्रोमोशनको एक अन्तर्वार्तामा नायिका कार्कीले अश्लिल वेबसाइट बन्द गर्नाले अझ आपराधिक घटना बढ्नसक्ने जनाउछिन् । ‘अश्लिल साइट बन्द गर्नाले मानिसहरुमा झन् धेरै यौन कुण्ठा हुनसक्छ’ उनी भन्छिन्, ’त्यसले गर्दा झन् धेरै बलात्कार र यौनजन्य अपराध बढ्नसक्छ ।’

अश्लिल साइट बन्द गर्नुमात्र देशमा व्याप्त बलात्कार तथा अन्य यौनजन्य अपराधको समस्या समाधान नहुने प्रियंकाको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here