बझाङ/ बझाङको बाग्थला बाट बुगलको बिजगडा मादी जाने जिप बगरमा दुर्घटना भएको छ । से १ ज ७२६ नम्बर जिप दुर्घटना भएको छ। एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ८ जना पुरुष १ महिला, २ जना बच्चा घाईते भएका हुन्।
घाईतेको उपचार देउरा प्राथमिक स्वास्थ्य चौकीमा भई रहेको डिसपी प्रविण धितालले जनाए । मृत्यु हुनेको नाम खुल्न सकेको छैन।


















