भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीएम योगी आदित्यनाथले पत्रकारलाई धम्क्याउने अभद्र व्यवहार गर्ने लाई ५०,००० भारतीय रुपैयाँ जरिवाना र ३ वर्षको जेल सजाय हुने घोषणा गरेका छन् ।
इलाहाबाद हाईकोर्टको टिप्पणीपछि मोदी र आदित्यनाथले घोषणा गरेका हुन् । धम्क्याउने आरोपमा गरिफ्तार गरिएकालाई सजिलैसंग जमानत पनि नमिल्ने जनाइएको छ ।
सीएम योगी आदित्यनाथका अनुसार जो कोहि पत्रकारलाई त्यस्तो कुनै पनि प्रकारको समस्या परेमाा तुरुन्तै सम्पर्क गर्न सक्नेछन् । त्यस्ता धम्क्याउने अभद्र व्यवहार गर्ने व्यक्तिलाई २४ घण्टा भित्र जेल सजाय हुने जानकारी दिएका छन् ।















