पीएचडी गरेका श्रीमानले दाइजो नल्याएको भन्दै श्रीमतीको जिब्रो नै काटिदिए

322

कानपुर / एमटेकको पछि रुडकीदेखि पीएचडी गरिरहेका एक व्यक्तिले राक्षसी स्वभाव देखाएका छन्, आफ्नो श्रीमतीको जिब्रो नै काटिदिएका छन् ।

एक लज्जास्पद कुरा के हो भने पीडित पक्षको बाबु पुलिसमा जागिरे रहेका छन् । उनकै बाबु आफ्नो छोरीको न्यायका लागि चौतर्फी भौतारिरहेका छन् । ओरापीको तर्कअनुसार श्रीमतीको बोली कैंचीजस्तै चलिरहने गर्दथे । आफुनो छोरीको साथ एसएसपीसम्म भेट्न पुगे पीडितका बाबु रामकिशोर शंखवारले जनाएका छन् कि उनकी छोरी वन्दनाको विवाह २९ नोभेम्बर २०१९ को आकाशसँग भएका थिए ।

पीडितको आरोप यस्तो छ कि आकाश विवाह भएदेखि नै उनलाई दाइजोको लागि निकै यातना दिने गर्दथे । उनीमाथि सधैं कुटपिट गर्ने गर्दथे । ६ नोभेम्बरका दिन दिवालीभन्दा एक दिनअगाडि जबरजस्ती नशालु पदार्थ खुवाई पीडित पक्षको जिब्रो नै काटिदिएका थिए ।

पीडितले छिमेकीसँग सहयोगबाट आफ्नो घरमा खबर गरेकी थिइन् । बाबुका अनुसार उनले विवाहमा करिब १२ लाख रुपैयाँ खर्च गरेका थिए । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here