पूर्व प्रधानमन्त्री गिरीको निधन

141

काठमाडौं / पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको छ।

कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए। मंगलबार बिहान  उनको निधन भएको परिवारले जनाएको छ।

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here