इतिहासकै ठुलो विमान दुर्घटना

417

आकाशमा उडिरहेको विमान दुर्घटना हुँदा किसानहरुको  खेतबारीमा आकाशबाट २४३ जनाको लाश मुसलधारे पानी बर्सिए जसरी खसेको थियो ।

स्कटल्याण्डमा भएको सो घटनामा  खेतबारीमा काम ११ जनाको ज्यान पनि गएको प्रहरीले जनाएको थियो ।

अनुसन्धानका अनुसार  जहाज ३१ हजार फिट माथि उडिरहेका अवस्थामा केही मानिसहरुले उक्त जहाज भित्र बम बिस्फोट गराएको खुलासा भएको थियो ।

त्यसपछि यात्रु र चालकदलसहित २४३ जनाको ज्यान गएको थियो । भने विमान २ टुक्रा भएको थियो । त्यसपछि उक्त विमानको टुक्राहरु जमिनमा आएर काम गरिरहेको ११ जनाको पनि ज्यान गएको थियो । सोही घटना इतिहासकै ठुलो दुर्घटनामा जम्मा २५४ जनाको ज्यान गएको थियो ।

अहिले पनि त्यहाका मानिसहरु त्रसित रहेका छन् । जुन घटना ३० वर्ष पहिलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here