च्याउको तरकारी खाएर तीनजना बिरामी

271

काठमाडौं / ललितपुर सानेपामा च्याउको तरकारी खाएर तीनजना बिरामी परेका छन् ।

सानेपामा कालोपुलमा बस्दै आएका रुपन्देहीका ३३ वर्षका पशुपति शर्मा, उहाँकी श्रीमति कमला र भाउजु टिकाकुमारी विरामी परेका प्रहरीले जनाएको छ ।

बुधबार राति १० बजे नजिकैको तरकारी बजारबाट ल्याएर पकाएको च्याउको तरकारी खाएपछि बिरामी परेका तीन जनाकै वीर अस्तलमा उपचार भइहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here