टेलिकमको प्रवन्ध निर्देशकमा ११ जनाको आवेदन

131

काठमाडौं/नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने छन् ।

प्रवन्ध निर्देशकका लागि विमल आचार्य, सानउल्लाह खान, बुद्धिप्रसाद आचार्य, प्रदीपराज उपाध्याय, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी, चन्द्रमोहन झा, डिल्लीराम अधिकारी, नगेन्ऽकुमार दास, अनिल कुमार झा र रामदेव यादवले प्रवन्ध निर्देशक बन्न इच्छा देखाउँदै निवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here