राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा नारा

314

काठमाडौ/६९ औं प्रजातन्त्र दिवसको अवसरमा कमल थापा नेतृत्वको राजावादी पार्टी राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा) ले भने राजधानीमा प्रदर्शन गरेको छ । देशलाई हिन्दुराष्ट्र बनाइनुपर्ने, राजतन्त्र पुनर्स्थापना गरिनुपर्नेलगायतको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो । राजधानीको नयाँ वानेश्वरबाट माइतीघरसम्म पुगेको प्रदर्शनकारी समक्ष अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।

राप्रपाले धर्मनिरपेक्षता खारेजीदेखि राजसंस्थासहितको गोलमेच सम्मेलनको २२ बुँदे माग अघि सार्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here