जुवातास खेलिरहेको अवस्थामा पक्राउ

376

काठमाडौं / बिहिबार प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालीका ८ वानियाटारबाट बिहिबार बेलुका १९:३० बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा ७ जना नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट प्रहरीले नगद रू ३० हजार ८ सय रूपैया र ५ बुक तास बरामद गरी आवश्यक अनुसन्धान भईरहेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here