आरोप अस्वीकार गर्दै सभामुख महरा पदबाट राजिनामा

162

काठमाडौं /  सभामुख कृष्ण बहादुर महराले यौन दुब्र्यवहार गरेको भनी संसद सचिवालयकी एक महिला कर्मचारीले आरोपित गरेपछि नैतिक  संकटमा परेका सभामुख महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै  खण्डन गरेका छन् ।

No photo description available.महराले आरोपबारे अनुसन्धान गर्न सजिलो होस् भनी सभामुख पदबाट राजिनामा दिने निर्णय गरेका  हुन्  ।  उनले उपसभामुखमार्फत राजिनामा दिएका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here